मिति : २०८१ पौष १३ गते
सूचना ! सूचना !! सूचना !!!
नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री एवम् केन्द्रीय प्रतिनिधि श्री रण बहादुर रावल ज्यूको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेस १०० दिने विशेष अभियानको समापन कार्यक्रम तपशिलको मिति, स्थान र समयमा हुने भएकाले जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सु.प. प्रदेशका सदस्यहरु, प्रदेश सभा क्षेत्रिय पदाधिकारी तथा सदस्यहरु, पालिका पदाधिकारी तथा सदस्यहरु, नेपाली काँग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, ५२ वटै वडा पदाधिकारी तथा सदस्यहरु, भातृ संघ तथा शुुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, स्व.वि.यु. पदाधिकारी तथा सदस्यज्यूहरु, क्रियाशील सदस्यहरु र नेपाली काँग्रेस प्रति आस्थावान सम्पूर्ण महानुभावहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
तपसिल
मिति : २०८१ षौष १६ गते
स्थान : जोगबुढा, डडेल्धुरा ।
समय : दिउसो १ः३० बजे ।
जय नेपाल !
शेर बहादुर भण्डारी
सचिव
१२ माघ २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१३ पुष २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
२३ कार्तिक २०८१ (शुक्रबार)
सूचना ! सूचना !! सूचना !!!
२० भाद्र २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१८ असार २०८१ (सोमबार)
उपस्थित भई दिने सम्बन्धमा ।
७ चैत्र २०८० (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ माघ २०८० (आईतवार)
सुचना ! सुचना !! सुचना !!!
१४ माघ २०८० (आईतवार)
समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली
११ माघ २०८० (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!