मिति : २०८१ मंसिर ०४ गते
सूचना ! सूचना !! सूचना !!!
नेपाली काँग्रेस डडेल्धुराका प्रथम सभापति नेपाली काँग्रेस तत्कालीन केन्द्रीय सदस्य साहित्यकार स्व. एन.डी. प्रकाश चटौतको ९४ औं जन्म जयन्ती तपशिलको मिति, स्थान र समयमा मनाउने भएकाले जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सु.प. प्रदेशका सदस्यहरु, प्रदेश सभा क्षेत्रिय सभापतिहरु, पालिका सभापतिहरु, नेपाली काँग्रेसबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, ५२ वटै वडा सभापतिहरु र भातृ संघ तथा शुुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका अध्यक्षहरु, स्व.वि.यु. पदाधिकारी तथा सदस्यज्यूहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
तपसिल
मिति : २०८१ मंसिर ०७ गते
स्थान : भागेश्वर गा.पा.वडा नं.४, आदर्श ग्राम डुङरी, एन.डी. प्रकाश प्रतिमा स्थल ।
समय : विहान १०:०० बजे ।
जय नेपाल !
शेर बहादुर भण्डारी
सचिव
१२ माघ २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१३ पुष २०८१ (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
१३ पुष २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
२३ कार्तिक २०८१ (शुक्रबार)
सूचना ! सूचना !! सूचना !!!
२० भाद्र २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१८ असार २०८१ (सोमबार)
उपस्थित भई दिने सम्बन्धमा ।
७ चैत्र २०८० (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ माघ २०८० (आईतवार)
सुचना ! सुचना !! सुचना !!!
१४ माघ २०८० (आईतवार)
समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली
११ माघ २०८० (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!