जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

११ माघ २०८० (बिहीबार)
Image

प.स. २०८०/२०८१ मिति : २०८० माघ ११ गते

च.न

बिषय : जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

प्रस्तुत बिषय सम्बन्धमा मिति २०८० माघ ५ गते प्राप्त चलानी नं. १९५ रहेको नेपाली काँग्रेस केन्द्रीय कार्यालयको पत्रानुसार यही माघ १३ देखी २६ गते सम्म सञ्चालन हुन लागिेको “समुदायमा काँग्रेस” अभियान सञ्चालन, नेपाली काँग्रेस जिल्ला कार्यसमितिको वेभ साईटको शुभारम्भ कार्यक्रम र क्रियाशिल नविकरण लगायतका सम्बन्धमा जिल्ला कार्यसमिति डडेल्धुराको बैठक तपशिलको मिति, स्थान र समयमा आयोजना गरिएको हुदा जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेशका सदस्यहरु, प्रदेश सभा क्षेत्रिय सभापतिहरु, पालिका सभापतिहरु, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, नेपाली काँग्रेसबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखहरु, भातृ संघ तथा शुुभेच्छुक संस्थाका जिल्ला प्रमुखहरु र स्व.वि.यु. अध्यक्षहरुको अनिवार्य उपस्थितिका लागि यो सुचना प्रकाशित गरिएको छ ।

तपसिल

मिति : २०८० माघ १४ गते

स्थान : नेपाली काँग्रेसको पार्टी कार्यालय, तुफानडाँडा ।

समय : विहान ११ः०० बजे ।

जय नेपाल !

हेमराज चटौत

सचिव

अन्य परिपत्र/सूचनाहरु

२२ माघ २०८२ (बुधबार)

समवेदना

१६ माघ २०८२ (बिहीबार)

बिषय : उपस्थित हुने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

१४ कार्तिक २०८२ (बिहीबार)

जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।

२२ आश्विन २०८२ (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१९ भाद्र २०८२ (बिहीबार)

सूचना ! सूचना !! सूचना !!!

१९ भाद्र २०८२ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ भाद्र २०८२ (बुधबार)

उपस्थितिका लागि अनुरोध ।

५ श्रावण २०८२ (आईतवार)

विषय : उपस्थित हुने बारे ।

१७ असार २०८२ (मंगलवार)

विषय : उपस्थित हुने बारे ।

६ जेष्ठ २०८२ (सोमबार)

विषय : अनिवार्य उपस्थित भई दिने बारे ।

६ चैत्र २०८१ (बिहीबार)

सूचना !   सूचना !!    सूचना !!!

२८ फाल्गुन २०८१ (बुधबार)

अनिवार्य उपस्थित भई दिने बारे ।

१ फाल्गुन २०८१ (बिहीबार)

सूचना !          सूचना !!          सूचना !!!

१ फाल्गुन २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१२ माघ २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१३ पुष २०८१ (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

१३ पुष २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ मंसिर २०८१ (मंगलवार)

सूचना !            सूचना !!            सूचना !!!

४ मंसिर २०८१ (मंगलवार)

सूचना !             सूचना !!            सूचना !!!

२३ कार्तिक २०८१ (शुक्रबार)

सूचना ! सूचना !! सूचना !!!

२० भाद्र २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१८ असार २०८१ (सोमबार)

उपस्थित भई दिने सम्बन्धमा ।

७ चैत्र २०८० (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ माघ २०८० (आईतवार)

सुचना ! सुचना !! सुचना !!!

१४ माघ २०८० (आईतवार)

समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!