जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

२० भाद्र २०८१ (बिहीबार)
Image

                                                                                                                            मिति : २०८१ भाद्र २० गते  
   
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको बैठक समसामहिक विषयमा महत्वपूर्ण छलफल गर्नु पर्ने भएकाले तपशिलको मिति, स्थान र समयमा बस्ने उक्त बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सु.प. प्रदेशका सदस्य, प्रदेश सभा क्षेत्रिय सभापति, पालिका सभापति, नेपाली काँग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका, गाउँपालिका प्रमुख तथा उपप्रमुख, ५२ वटै वडा सभापतिहरु र भातृ संघ तथा शुुभेच्छुक संस्थाका जिल्ला , प्रदेश सभा क्षेत्र, पालिका अध्यक्षज्यूहरुको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।  

तपसिल :
मिति : २०८१ भाद्र २३ गते
स्थान : नेपाली काँग्रेसको पार्टी कार्यालय, तुफानडाँडा ।
समय : दिउसो १२ः१५ बजे ।

            जय नेपाल !

                                                                         
                                            शेर बहादुर भण्डारी
                                                    सचिव
 

अन्य परिपत्र/सूचनाहरु

१८ असार २०८१ (सोमबार)

उपस्थित भई दिने सम्बन्धमा ।

७ चैत्र २०८० (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ माघ २०८० (आईतवार)

सुचना ! सुचना !! सुचना !!!

१४ माघ २०८० (आईतवार)

समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली

११ माघ २०८० (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!