सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)
Image

प.स.  २०८०/२०८१                            मिति : २०८० श्रावण ४ गते  
च.न

सुचना !                    सुचना !!                 सुचना !!!


नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले नेपाली काँग्रेस पार्टीका संस्थापक, प्रजातान्त्रिक समाजवादका भाष्यकार, पूर्व प्रधानमन्त्री वीश्वेश्वर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको विशेष अवसरमा नेपाल रेडक्रम डडेल्धुराको प्राङगणमा रक्तदान कार्यक्रम तपशिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले  पार्टीको तर्फवाट ५२ वटै वटामा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु, गाउँपालिका÷ नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यह र जिल्ला समन्वय समिति प्रमुख, उप्रमुख तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, प्रदेश सभा १ र २ का  सभापति, पालिका, वडा र टोल सममितिका पदाधिकारी तथा सदस्यहरु लगायत भातृ तथा शुभेच्छुक संस्थाहरुका वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति र स्व.वि.यु. पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ । 

तपशिल
मिति : २०८० श्रावण ०६ गते
स्थान : नेपाल रेडक्रस सोसाइटी, डडेल्धुराको प्राङ्गणमा 
समय : विहान १०ः४५ बजे 
जय नेपाल !


                                  शेरबहादुर भण्डारी
                                        सचिव
 

अन्य परिपत्र/सूचनाहरु

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

१४ कार्तिक २०८२ (बिहीबार)

जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।

२२ आश्विन २०८२ (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१९ भाद्र २०८२ (बिहीबार)

सूचना ! सूचना !! सूचना !!!

१९ भाद्र २०८२ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ भाद्र २०८२ (बुधबार)

उपस्थितिका लागि अनुरोध ।

५ श्रावण २०८२ (आईतवार)

विषय : उपस्थित हुने बारे ।

१७ असार २०८२ (मंगलवार)

विषय : उपस्थित हुने बारे ।

६ जेष्ठ २०८२ (सोमबार)

विषय : अनिवार्य उपस्थित भई दिने बारे ।

६ चैत्र २०८१ (बिहीबार)

सूचना !   सूचना !!    सूचना !!!

२८ फाल्गुन २०८१ (बुधबार)

अनिवार्य उपस्थित भई दिने बारे ।

१ फाल्गुन २०८१ (बिहीबार)

सूचना !          सूचना !!          सूचना !!!

१ फाल्गुन २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१२ माघ २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१३ पुष २०८१ (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

१३ पुष २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ मंसिर २०८१ (मंगलवार)

सूचना !            सूचना !!            सूचना !!!

४ मंसिर २०८१ (मंगलवार)

सूचना !             सूचना !!            सूचना !!!

२३ कार्तिक २०८१ (शुक्रबार)

सूचना ! सूचना !! सूचना !!!

२० भाद्र २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१८ असार २०८१ (सोमबार)

उपस्थित भई दिने सम्बन्धमा ।

७ चैत्र २०८० (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ माघ २०८० (आईतवार)

सुचना ! सुचना !! सुचना !!!

१४ माघ २०८० (आईतवार)

समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली

११ माघ २०८० (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!