फागुन १३, २०८२
बिषय : हार्दिक आमन्त्रण सम्वन्धमा ।
आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचन प्रचारप्रसारको क्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले तपशिलको मिति, स्थान र समयमा बृहत चुनावी आमसभा आयोजना गर्ने भएकाले जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सु.प. प्रदेशका सदस्यहरु, प्रदेश सभा क्षेत्रिय पदाधिकारी एवम् सदस्यहरु, पालिका पदाधिकारी एवम् सदस्यहरु, सम्पूर्ण वडा पदाधिकारी एवम् सदस्यहरु र भातृ संघ तथा शुुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र, पालिका पदाधिकारी एवम् सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशील सदस्यहरु, नेपाली काँग्रेसप्रति अस्थावान सम्पूर्ण महानुभावहरु र डडेल्धुरा बासी आमावुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं ।
तपशिल
मिति : २०८२ फागुन १६ गते
स्थान : परशुराम रंङ्गमैदान प.न.पा १२ जोगबुडा
समय : विहान ११ः३० बजे
मिति : २०८२ फागुन १७ गते
स्थान : डडेल्धुरा बसपार्क अमरगढी ५ डडेल्धुरा
समय : विहान ११ः३० बजे
जय नेपाल !
भीम बहादुर साउँद
सभापति
एवम्
संयोजक – जिल्ला प्रचार–प्रसार समिति
नेपाली काँग्रेस डडेल्धुरा
२४ फाल्गुन २०८२ (आईतवार)
धन्यवाद सम्बन्धमा ।
२३ फाल्गुन २०८२ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ फाल्गुन २०८२ (बिहीबार)
बिषय : हार्दिक आमन्त्रण सम्वन्धमा ।
२२ माघ २०८२ (बुधबार)
समवेदना
१६ माघ २०८२ (बिहीबार)
बिषय : उपस्थित हुने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
१४ कार्तिक २०८२ (बिहीबार)
जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।
२२ आश्विन २०८२ (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१९ भाद्र २०८२ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१९ भाद्र २०८२ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ भाद्र २०८२ (बुधबार)
उपस्थितिका लागि अनुरोध ।
५ श्रावण २०८२ (आईतवार)
विषय : उपस्थित हुने बारे ।
१७ असार २०८२ (मंगलवार)
विषय : उपस्थित हुने बारे ।
६ जेष्ठ २०८२ (सोमबार)
विषय : अनिवार्य उपस्थित भई दिने बारे ।
६ चैत्र २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
२८ फाल्गुन २०८१ (बुधबार)
अनिवार्य उपस्थित भई दिने बारे ।
१ फाल्गुन २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१ फाल्गुन २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१२ माघ २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१३ पुष २०८१ (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
१३ पुष २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
२३ कार्तिक २०८१ (शुक्रबार)
सूचना ! सूचना !! सूचना !!!
२० भाद्र २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१८ असार २०८१ (सोमबार)
उपस्थित भई दिने सम्बन्धमा ।
७ चैत्र २०८० (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ माघ २०८० (आईतवार)
सुचना ! सुचना !! सुचना !!!
१४ माघ २०८० (आईतवार)
समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली
११ माघ २०८० (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!