सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)
Image

सूचना ! सूचना !! सूचना !!!

नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री श्री कृष्ण प्रसाद सिटौला ज्यूको प्रमुख आथित्य “संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भुमिका” सुदुरपश्चिम प्रदेशस्तरिय अन्तरक्रिया कार्यक्रम तपशिलको मिति, स्थान र समयमा हुने भएकाले सम्पूर्ण नेपाली काँग्रेसबाट निर्वाचित संघ, प्रदेश सभा, जिल्ला समन्वय, पालिका र वडा जनप्रतिनिधिहरु, जिल्ला कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, प्रदेश सभा क्षेत्रिय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, पालिका कार्यसमितिका पदाधिकारी एव्म सदस्यहरु, वडा कार्यसमिति पदाधिकारी एवम् सदस्यहरुमा उपस्थितिको लागि यो सूचना जारी गरिएको छ ।

तपसिल :
मिति : २०८० असोज १० गते, बुधबार
स्थान : रिद्धि सिद्धी पार्टी प्यालेस, रातोपुल धनगढी ( कर्णाली बसपार्क नजिक)
समय : दिउसो १२ः१५ बजे देखी

जय नेपाल !


शेर बहादुर भण्डारी
सचिव

अन्य परिपत्र/सूचनाहरु

१४ कार्तिक २०८२ (बिहीबार)

जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।

२२ आश्विन २०८२ (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१९ भाद्र २०८२ (बिहीबार)

सूचना ! सूचना !! सूचना !!!

१९ भाद्र २०८२ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ भाद्र २०८२ (बुधबार)

उपस्थितिका लागि अनुरोध ।

५ श्रावण २०८२ (आईतवार)

विषय : उपस्थित हुने बारे ।

१७ असार २०८२ (मंगलवार)

विषय : उपस्थित हुने बारे ।

६ जेष्ठ २०८२ (सोमबार)

विषय : अनिवार्य उपस्थित भई दिने बारे ।

६ चैत्र २०८१ (बिहीबार)

सूचना !   सूचना !!    सूचना !!!

२८ फाल्गुन २०८१ (बुधबार)

अनिवार्य उपस्थित भई दिने बारे ।

१ फाल्गुन २०८१ (बिहीबार)

सूचना !          सूचना !!          सूचना !!!

१ फाल्गुन २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१२ माघ २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१३ पुष २०८१ (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

१३ पुष २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ मंसिर २०८१ (मंगलवार)

सूचना !            सूचना !!            सूचना !!!

४ मंसिर २०८१ (मंगलवार)

सूचना !             सूचना !!            सूचना !!!

२३ कार्तिक २०८१ (शुक्रबार)

सूचना ! सूचना !! सूचना !!!

२० भाद्र २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१८ असार २०८१ (सोमबार)

उपस्थित भई दिने सम्बन्धमा ।

७ चैत्र २०८० (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ माघ २०८० (आईतवार)

सुचना ! सुचना !! सुचना !!!

१४ माघ २०८० (आईतवार)

समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली

११ माघ २०८० (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!