सुचना ! सुचना !! सुचना !!!
नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले नेपाली काँग्रेस पार्टीका संस्थापक, प्रजातान्त्रिक समाजवादका भाष्यकार, पूर्व प्रधानमन्त्री वीश्वेश्वर प्रसाद कोइरालाको ११० औं जन्म जयन्तीको विशेष अवसरमा वी.पी विचार गोष्ठी र नेपाली काँग्रेस जिल्ला कार्यसमति डडेल्धुराको बैठक तपशिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले पार्टीको तर्फवाट ५२ वटै वटामा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु, गाउँपालिका/नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यह र जिल्ला समन्वय समिति प्रमुख, उप्रमुख तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, प्रदेश सभा १ र २ का सभापति, पालिका, वडा र टोल सममितिका पदाधिकारी तथा सदस्यहरु लगायत भातृ तथा शुभेच्छुक संस्थाहरुका वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति र स्व.वि.यु. पदाधिकारी तथा सदस्यहरु लगायत नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरु, नेपाली काँग्रेस प्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।
तपशिल
मिति : २०८० भाद्र २४ गते
स्थान : नेपाल उद्योग वाण्ज्यि संघ डडेल्धुराको सभा हल
समय : विहान १०ः४५ बजे वी.पि. विचार गोष्ठी र दिउसो १ः०० बजे जिल्ला कार्यसमितिको बैठक
जय नेपाल !
शेरबहादुर भण्डारी
सचिव
२२ माघ २०८२ (बुधबार)
समवेदना
१६ माघ २०८२ (बिहीबार)
बिषय : उपस्थित हुने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
१४ कार्तिक २०८२ (बिहीबार)
जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।
२२ आश्विन २०८२ (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१९ भाद्र २०८२ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१९ भाद्र २०८२ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ भाद्र २०८२ (बुधबार)
उपस्थितिका लागि अनुरोध ।
५ श्रावण २०८२ (आईतवार)
विषय : उपस्थित हुने बारे ।
१७ असार २०८२ (मंगलवार)
विषय : उपस्थित हुने बारे ।
६ जेष्ठ २०८२ (सोमबार)
विषय : अनिवार्य उपस्थित भई दिने बारे ।
६ चैत्र २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
२८ फाल्गुन २०८१ (बुधबार)
अनिवार्य उपस्थित भई दिने बारे ।
१ फाल्गुन २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१ फाल्गुन २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१२ माघ २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१३ पुष २०८१ (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
१३ पुष २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
२३ कार्तिक २०८१ (शुक्रबार)
सूचना ! सूचना !! सूचना !!!
२० भाद्र २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१८ असार २०८१ (सोमबार)
उपस्थित भई दिने सम्बन्धमा ।
७ चैत्र २०८० (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ माघ २०८० (आईतवार)
सुचना ! सुचना !! सुचना !!!
१४ माघ २०८० (आईतवार)
समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली
११ माघ २०८० (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!