धन्यवाद सम्बन्धमा ।

२४ फाल्गुन २०८२ (आईतवार)
Image

                                                                                                                                             मिति : २०८२ फागुन २४ गते  
   
विषय : धन्यवाद सम्बन्धमा ।

डडेल्धुरा बासीले नेपाली काँग्रेसका पक्षमा पटक पटक स्नेह सदभाव प्रकट गरेको छ । लोकतन्त्र र नेपाली काँग्रेसका प्रतिको विश्वास समर्थनको नेपाली काँग्रेस डडेल्धुरा उच्च सम्मान गर्दछ । लोकतान्त्रिक निर्वाचन जय पराजय भन्दा माथि एउटा संस्कार र संस्कृतिको विकास गर्ने पद्धती हो जसलाई नेपाली काँग्रेसले गहिरो रुपमा बुझेको छ । राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताको रक्षा र संवर्धन लोकतान्त्रिक पद्धतीबाट आम नागरिको भरोसा र विश्वास जितेको सरकारले मात्र गर्न सक्छ । देशको विषम परिस्थितिमा एउटा पद्धतीबाट प्रतिनिधि मुलक निकाय प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ । आशा छ नयाँ बन्ने सरकारले राजनीतिक स्थिरता संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा स्वतन्त्रता समानताको व्यवहारिक प्रयोग गर्न सफल हुने छ । मिति २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार श्री नैन सिंह महर ज्यूलाई उम्मेदवार बनाइ चुनावी प्रतिस्पर्धामा पठाएको थियो । निर्वाचन प्रक्रियामा डडेल्धुरा बासीको उत्साहजनक सहभागिता रहेको थियो । उक्त साथ सहयोग समर्थनको पार्टीले उच्च सम्मान गरेको छ । मत परिणाम जे जस्तो भए पनि प्रजातान्त्रीक अभ्यास भएकाले स्वीकार्य छ । साथै नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको २०८२ फागुन २४ गतेको निर्णय अनुसार उत्साहजन रुपमा नेपाली काँग्रेसलाई मतदान गर्नु हुने सम्पूर्ण मतदाताज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै निर्वाचन प्रक्रियामा सहयोग पु¥याउने निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी मित्रहरु तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
जय नेपाल !

                                             भीम बहादुर साउँद
                                                  सभापति
 

अन्य परिपत्र/सूचनाहरु

२३ फाल्गुन २०८२ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ फाल्गुन २०८२ (बिहीबार)

बिषय : हार्दिक आमन्त्रण सम्वन्धमा ।

१४ फाल्गुन २०८२ (बिहीबार)

हार्दिक आमन्त्रण सम्वन्धमा ।

२२ माघ २०८२ (बुधबार)

समवेदना

१६ माघ २०८२ (बिहीबार)

बिषय : उपस्थित हुने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

८ माघ २०८२ (बुधबार)

अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।

१४ कार्तिक २०८२ (बिहीबार)

जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।

२२ आश्विन २०८२ (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१९ भाद्र २०८२ (बिहीबार)

सूचना ! सूचना !! सूचना !!!

१९ भाद्र २०८२ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ भाद्र २०८२ (बुधबार)

उपस्थितिका लागि अनुरोध ।

५ श्रावण २०८२ (आईतवार)

विषय : उपस्थित हुने बारे ।

१७ असार २०८२ (मंगलवार)

विषय : उपस्थित हुने बारे ।

६ जेष्ठ २०८२ (सोमबार)

विषय : अनिवार्य उपस्थित भई दिने बारे ।

६ चैत्र २०८१ (बिहीबार)

सूचना !   सूचना !!    सूचना !!!

२८ फाल्गुन २०८१ (बुधबार)

अनिवार्य उपस्थित भई दिने बारे ।

१ फाल्गुन २०८१ (बिहीबार)

सूचना !          सूचना !!          सूचना !!!

१ फाल्गुन २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१२ माघ २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१३ पुष २०८१ (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

१३ पुष २०८१ (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

४ मंसिर २०८१ (मंगलवार)

सूचना !            सूचना !!            सूचना !!!

४ मंसिर २०८१ (मंगलवार)

सूचना !             सूचना !!            सूचना !!!

२३ कार्तिक २०८१ (शुक्रबार)

सूचना ! सूचना !! सूचना !!!

२० भाद्र २०८१ (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१८ असार २०८१ (सोमबार)

उपस्थित भई दिने सम्बन्धमा ।

७ चैत्र २०८० (बुधबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

१४ माघ २०८० (आईतवार)

सुचना ! सुचना !! सुचना !!!

१४ माघ २०८० (आईतवार)

समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली

११ माघ २०८० (बिहीबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।

६ माघ २०८० (शनिबार)

शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने

६ माघ २०८० (शनिबार)

सूचना ! सूचना !! सूचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!

६ माघ २०८० (शनिबार)

सुचना ! सुचना !! सुचना !!!