समवेदना

६ माघ २०८० (शनिबार)
Image

प.स.  २०८०/२०८१                            मिति : २०८० कार्तिक १८ गते  
च.नं.  


समवेदना 
     
मिति २०८० कात्र्तिक १७ गते राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति तथा भौतिक क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाली काँग्रेस डडेल्धुरा गहिरो दुःख व्यक्त गर्दछ । साथै सम्पूर्ण पिडितहरुको यो संवेदनशिलताप्रति पार्टीको तर्फबाट सहानुभुति प्रकट गर्दछौं ।
विनाशकारी भुक्मपमा परी ब्रह्मलिन हुनुभएकाप्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछौं । शोक सन्तप्त परिवारजन प्रति नेपाली काँग्रेस पार्टी डडेल्धुुरा गहिरो समवेदना प्रकट गर्दै भुकम्पबाट घाईतेहरुको स्वास्थ्य उपचारको व्यवस्था तथा पिडितहरुलाई राहतका लागि सम्बद्ध पक्षको ध्यान आकर्षण तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
जय नेपाल !

                                                                     
                                                भीम बहादुर साउँद
                                                     सभापति
 

अन्य प्रेष विज्ञप्तिहरु

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

१ असार २०८१ (शुक्रबार)

समवेदना

२६ जेष्ठ २०८१ (शनिबार)

समवेदना

२३ जेष्ठ २०८१ (बुधबार)

समवेदना

२२ जेष्ठ २०८१ (मंगलवार)

समवेदना

१३ जेष्ठ २०८१ (आईतवार)

समवेदना

११ बैशाख २०८१ (मंगलवार)

समवेदना

२ चैत्र २०८० (शुक्रबार)

प्रेस विज्ञप्ति

२३ माघ २०८० (मंगलवार)

सूचना ! सूचना !! सूचना !!!

११ माघ २०८० (बिहीबार)

समवेदना

६ माघ २०८० (शनिबार)

प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)

प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना