समवेदना

१३ भाद्र २०८२ (शुक्रबार)
Image

समवेदना 
     
मिति २०८२ भाद्र १२ गतेका दिन डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिका वडा नं. ५ चौड वान्नीमा भएको जीप दुर्घटनाले जिल्लावासीको असामयिक निधनले नेपाली काँग्रेस डडेल्धुरा परिवारलाई अत्यन्त मर्माहित र स्तब्ध बनाएको छ । यस दुःखद दुर्घटनामा परी १८ वर्षीया सुरेश साउँद, २३ वर्षीया सुरेश पार्र्की, ४० वर्र्षीया तारा अवस्थी, ४२ वर्षीया गणेशबहादुर साउँद र ७२ वर्षीया कलावती साउँदले अकालमा आफ्नो जीवन गुमाउनु परेको हृदयविदारक घटनाले सम्पूर्ण समाजलाई पीडित बनाएको छ । नेपाली काँग्रेस डडेल्धुरा यस दुःखद घडीमा दिवंगत आत्माहरूको चिरशान्तिको लागि प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । त्यसैगरी, दुर्घटनामा घाइते हुनु भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौं ।


                                                                     
                                                भीम बहादुर साउँद
                                                     सभापति
 

अन्य प्रेष विज्ञप्तिहरु

११ भाद्र २०८३ (बिहीबार)

प्रेस विज्ञप्ती

१३ श्रावण २०८३ (बुधबार)

भावपुर्ण श्रद्धाञ्जली ।

२७ बैशाख २०८३ (आईतवार)

समवेदना

१३ चैत्र २०८२ (शुक्रबार)

समवेदना

२१ माघ २०८२ (मंगलवार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

१८ माघ २०८२ (शनिबार)

समवेदना

६ मंसिर २०८२ (शुक्रबार)

समवेदना

२६ भाद्र २०८२ (बिहीबार)

प्रेस विज्ञप्ती

२६ श्रावण २०८२ (आईतवार)

समवेदना

११ असार २०८२ (बुधबार)

समवेदना

३ चैत्र २०८१ (सोमबार)

ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।

२५ मंसिर २०८१ (मंगलवार)

समवेदना

११ कार्तिक २०८१ (आईतवार)

समवेदना

३१ भाद्र २०८१ (सोमबार)

समवेदना

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

८ श्रावण २०८१ (मंगलवार)

समवेदना

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

३२ असार २०८१ (सोमबार)

हार्दिक बधाई तथा शुभकामना ।

१ असार २०८१ (शुक्रबार)

समवेदना

२६ जेष्ठ २०८१ (शनिबार)

समवेदना

२३ जेष्ठ २०८१ (बुधबार)

समवेदना

२२ जेष्ठ २०८१ (मंगलवार)

समवेदना

१३ जेष्ठ २०८१ (आईतवार)

समवेदना

११ बैशाख २०८१ (मंगलवार)

समवेदना

२ चैत्र २०८० (शुक्रबार)

प्रेस विज्ञप्ति

२३ माघ २०८० (मंगलवार)

सूचना ! सूचना !! सूचना !!!

११ माघ २०८० (बिहीबार)

समवेदना

६ माघ २०८० (शनिबार)

प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)

प्रेस विज्ञप्ति

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना

६ माघ २०८० (शनिबार)

समवेदना