श्रावण १३, २०८३
भावपुर्ण श्रद्धाञ्जली ।
मिति २०८३ श्रावण १२ गते नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेपाली काँग्रेस केन्द्रिय पुर्व उपसभापति, का.वा. सभापति तथा बरिष्ठ नेता गोपालमान श्रेष्ठको असामयिक निधनको खवरले पार्टी पंक्तिमा स्तभता छाएको छ । शोकपुर्ण घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना संगै भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठको लोकतान्त्रिक आन्दोलनमा महत्वपुर्ण योगदान सबै काँग्रेस जनकालागि प्रेरणा बन्न जानेछ । श्रेष्ठ परिवारले एउटा परिवारको सदस्य गुमाएको छ भने नेपाली काँग्रेसका कार्यकर्ताले कुशल नेता गुमाएको छ । वरिष्ठ नेता श्रेष्ठको निधनले पार्टीमा अपुरणिय क्षेती पुग्न गएको छ । शोक पुर्ण घडीमा श्रेष्ठ परिवारलाई धैर्य धारण गर्ने क्षमता प्रदान होस भन्दै नेपाली काँग्रेस डडेल्धुराको तर्फबाट भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरिन्छ ।
भीम बहादुर साउँद
सभापति
११ भाद्र २०८३ (बिहीबार)
प्रेस विज्ञप्ती
२७ बैशाख २०८३ (आईतवार)
समवेदना
१३ चैत्र २०८२ (शुक्रबार)
समवेदना
२१ माघ २०८२ (मंगलवार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
१८ माघ २०८२ (शनिबार)
समवेदना
६ मंसिर २०८२ (शुक्रबार)
समवेदना
२६ भाद्र २०८२ (बिहीबार)
प्रेस विज्ञप्ती
१३ भाद्र २०८२ (शुक्रबार)
समवेदना
२६ श्रावण २०८२ (आईतवार)
समवेदना
११ असार २०८२ (बुधबार)
समवेदना
३ चैत्र २०८१ (सोमबार)
ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।
२५ मंसिर २०८१ (मंगलवार)
समवेदना
११ कार्तिक २०८१ (आईतवार)
समवेदना
३१ भाद्र २०८१ (सोमबार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
१ असार २०८१ (शुक्रबार)
समवेदना
२६ जेष्ठ २०८१ (शनिबार)
समवेदना
२३ जेष्ठ २०८१ (बुधबार)
समवेदना
२२ जेष्ठ २०८१ (मंगलवार)
समवेदना
१३ जेष्ठ २०८१ (आईतवार)
समवेदना
११ बैशाख २०८१ (मंगलवार)
समवेदना
२ चैत्र २०८० (शुक्रबार)
प्रेस विज्ञप्ति
२३ माघ २०८० (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
११ माघ २०८० (बिहीबार)
समवेदना
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना