विषय : ने.वि. संघलाई विजयी गराउन हार्दिक अपिल ।
उपरोक्त सम्बन्धमा डडेल्धुरा जिल्लाको डडेल्धुरा बहुमुखी क्याम्पसमा यहि मिति २०८१ चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन गईरहेको सबैमा अवगत नै छ । यस स्व.वि.यु. निर्वाचनमा नेपाल विद्यार्थी संघको आधिकारीक टिमलाई निर्वाचित गराउन आ–आफ्नो ठाउँबाट सकृयापूर्वक लाग्नका लागि नेपाली काँग्रेस जिल्ला कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँपालिका/नगरपालिका कार्यसमिति, वडा कार्यसमिति र जिम्मेवारीमा रहनु भएका नेता, कार्यकर्ता साथीहरु, पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुको सबै तहको जिम्मेवारीमा रहनु भएका साथीहरु लगायत डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई नेपाली काँग्रेस डडेल्धुराको तर्फबाट हार्दिक अपिल गर्दछु ।
जय नेपाल !
भीम बहादुर साउँद
सभापति
२५ मंसिर २०८१ (मंगलवार)
समवेदना
११ कार्तिक २०८१ (आईतवार)
समवेदना
३१ भाद्र २०८१ (सोमबार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
८ श्रावण २०८१ (मंगलवार)
समवेदना
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
३२ असार २०८१ (सोमबार)
हार्दिक बधाई तथा शुभकामना ।
१ असार २०८१ (शुक्रबार)
समवेदना
२६ जेष्ठ २०८१ (शनिबार)
समवेदना
२३ जेष्ठ २०८१ (बुधबार)
समवेदना
२२ जेष्ठ २०८१ (मंगलवार)
समवेदना
१३ जेष्ठ २०८१ (आईतवार)
समवेदना
११ बैशाख २०८१ (मंगलवार)
समवेदना
२ चैत्र २०८० (शुक्रबार)
प्रेस विज्ञप्ति
२३ माघ २०८० (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
११ माघ २०८० (बिहीबार)
समवेदना
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
प्रेस विज्ञप्ति
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना
६ माघ २०८० (शनिबार)
समवेदना