मिति : २०८२ भाद्र १९ गते
सुचना ! सुचना !! सुचना !!!
नेपाली काँग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले नेपाली काँग्रेस पार्टीका संस्थापक, प्रजातान्त्रिक समाजवादका भाष्यकार, पूर्व प्रधानमन्त्री, महामानव वीश्वेश्वर प्रसाद कोइरालाको जन्म जयन्तीको अवसरमा आजको सन्दर्भमा वी.पी. विचार विषयक विचार गोष्ठी कार्यक्रम तपशिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले पार्टीको तर्फवाट ५२ वटै वटामा निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु, गाउँपालिका÷ नगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यहरु र जिल्ला समन्वय समिति प्रमुख, उप्रमुख तथा सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारीहरु, जिल्ला कार्यसमिति सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधीहरु, प्रदेश सभा १ र २ का सभापति, पालिका, वडा र टोल सममितिका पदाधिकारी तथा सदस्यहरु लगायत भातृ तथा शुभेच्छुक संस्थाहरुका वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति र स्व.वि.यु. पदाधिकारी तथा सदस्यहरु र क्षेत्रीय प्रतिनिधिहरु, क्रियाशिल सदस्यहरु र नेपाली काँग्रेसप्रति आस्थावान सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
मिति : २०८२ भाद्र २४ गते
स्थान : नेपाल निर्माण व्यवसायी संघको सभाहल ।
समय : दिउसो १२ः१५ बजे
जय नेपाल !
शेरबहादुर भण्डारी
सचिव
२४ फाल्गुन २०८२ (आईतवार)
धन्यवाद सम्बन्धमा ।
२३ फाल्गुन २०८२ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ फाल्गुन २०८२ (बिहीबार)
बिषय : हार्दिक आमन्त्रण सम्वन्धमा ।
१४ फाल्गुन २०८२ (बिहीबार)
हार्दिक आमन्त्रण सम्वन्धमा ।
२२ माघ २०८२ (बुधबार)
समवेदना
१६ माघ २०८२ (बिहीबार)
बिषय : उपस्थित हुने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
१४ कार्तिक २०८२ (बिहीबार)
जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।
२२ आश्विन २०८२ (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१९ भाद्र २०८२ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ भाद्र २०८२ (बुधबार)
उपस्थितिका लागि अनुरोध ।
५ श्रावण २०८२ (आईतवार)
विषय : उपस्थित हुने बारे ।
१७ असार २०८२ (मंगलवार)
विषय : उपस्थित हुने बारे ।
६ जेष्ठ २०८२ (सोमबार)
विषय : अनिवार्य उपस्थित भई दिने बारे ।
६ चैत्र २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
२८ फाल्गुन २०८१ (बुधबार)
अनिवार्य उपस्थित भई दिने बारे ।
१ फाल्गुन २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१ फाल्गुन २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१२ माघ २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१३ पुष २०८१ (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
१३ पुष २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
२३ कार्तिक २०८१ (शुक्रबार)
सूचना ! सूचना !! सूचना !!!
२० भाद्र २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१८ असार २०८१ (सोमबार)
उपस्थित भई दिने सम्बन्धमा ।
७ चैत्र २०८० (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ माघ २०८० (आईतवार)
सुचना ! सुचना !! सुचना !!!
१४ माघ २०८० (आईतवार)
समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली
११ माघ २०८० (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!