मिति ः २०८३ श्रावण २७ गते
हार्दिक निमन्त्रणा ।
नेपाली काँग्रेसका सम्माननीय नेता तथा पूर्व प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू विदेशमा उपचारपश्चात् स्वदेश फर्किनुहुने सुखद खबरले हामी सम्पूर्ण डडेल्धुरावासी तथा सुदूरपश्चिमवासीमा उत्साह र खुसी छाएको छ । लोकतन्त्रको संरक्षण, मुलुको विकास निर्माण तथा जनताको हितमा पु¥याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै, स्वदेश आगमनको यस विशेष अवसरलाई आत्मीयता र उत्साहका साथ स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । यस खुसीको अवसरमा काठमाडौँमा रहनुभएका तथा उपस्थित हुन सम्भव हुनुहुने सम्पूर्ण डडेल्धुरावासी दाजुभाइ, दिदीबहिनी, नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक महानुभावहरूलाई स्वागत कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ ।
तपशिल
मिति ः २०८३ श्रावण २८ गते
स्थान ः तिलगंगा अस्पताल अगाडी ।
समय ः विहान १०ः०० बजे
जय नेपाल !
भीम बहादुर साउँद
सभापति
३० भाद्र २०८३ (मंगलवार)
विषय : बैठकमा अनिवार्य उपस्थीत हुने सम्बन्धमा ।
२२ श्रावण २०८३ (शुक्रबार)
विषय : उपस्थित हुने बारे ।
४ श्रावण २०८३ (सोमबार)
उपस्थित हुने बारे ।
१८ असार २०८३ (बिहीबार)
उपस्थित हुने बारे ।
१२ असार २०८३ (शुक्रबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
२८ बैशाख २०८३ (सोमबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
२४ फाल्गुन २०८२ (आईतवार)
धन्यवाद सम्बन्धमा ।
२३ फाल्गुन २०८२ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ फाल्गुन २०८२ (बिहीबार)
बिषय : हार्दिक आमन्त्रण सम्वन्धमा ।
१४ फाल्गुन २०८२ (बिहीबार)
हार्दिक आमन्त्रण सम्वन्धमा ।
२२ माघ २०८२ (बुधबार)
समवेदना
१६ माघ २०८२ (बिहीबार)
बिषय : उपस्थित हुने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
८ माघ २०८२ (बुधबार)
अन्तरकृया कार्यक्रममा उपस्थित भै दिने बारे ।
१४ कार्तिक २०८२ (बिहीबार)
जिल्ला कार्यसमिति वैठक सम्बन्धमा ।
२२ आश्विन २०८२ (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१९ भाद्र २०८२ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१९ भाद्र २०८२ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ भाद्र २०८२ (बुधबार)
उपस्थितिका लागि अनुरोध ।
५ श्रावण २०८२ (आईतवार)
विषय : उपस्थित हुने बारे ।
१७ असार २०८२ (मंगलवार)
विषय : उपस्थित हुने बारे ।
६ जेष्ठ २०८२ (सोमबार)
विषय : अनिवार्य उपस्थित भई दिने बारे ।
६ चैत्र २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
२८ फाल्गुन २०८१ (बुधबार)
अनिवार्य उपस्थित भई दिने बारे ।
१ फाल्गुन २०८१ (बिहीबार)
सूचना ! सूचना !! सूचना !!!
१ फाल्गुन २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१२ माघ २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१३ पुष २०८१ (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
१३ पुष २०८१ (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
४ मंसिर २०८१ (मंगलवार)
सूचना ! सूचना !! सूचना !!!
२३ कार्तिक २०८१ (शुक्रबार)
सूचना ! सूचना !! सूचना !!!
२० भाद्र २०८१ (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१८ असार २०८१ (सोमबार)
उपस्थित भई दिने सम्बन्धमा ।
७ चैत्र २०८० (बुधबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
१४ माघ २०८० (आईतवार)
सुचना ! सुचना !! सुचना !!!
१४ माघ २०८० (आईतवार)
समुदायमा काँग्रेस अभियानका प्रतिनिधिहरुको नामवली
११ माघ २०८० (बिहीबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
जिल्ला कार्यसमितिको बैठक सम्बन्धमा ।
६ माघ २०८० (शनिबार)
शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने
६ माघ २०८० (शनिबार)
सूचना ! सूचना !! सूचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!
६ माघ २०८० (शनिबार)
सुचना ! सुचना !! सुचना !!!